शुक्रबार, असार १४ गते २०८२

पोखराको मानव सेवा आश्रममा मन्टेश्वरीयन दिदिबहिनी क्लबद्धारा भोजन सेवा कार्यक्रम सम्पन्न ।

पोखराको मानव सेवा आश्रममा मन्टेश्वरीयन दिदिबहिनी क्लबद्धारा भोजन सेवा कार्यक्रम सम्पन्न ।

अखबार दैनिक
आइतबार, पुस २० २०७६
  • मन्टेश्वरीयन दिदिबहिनी क्लबले पोखराको मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष रेखा जि।सी को अध्यक्षतामा शनिबार बिहान मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको हो । भोजन सेवा कार्यक्रममा बोल्दै मन्टेश्वरीयन दिदिबहिनी क्लबका अध्यक्ष रेखा जि।सी ले मानव सेवा आश्रम नाम ले मात्र नभई सेवा को हिसाबले पनि उत्कृष्ट स्थान भएकोले हामीले यो कार्यक्रम गरेका हौ । हाम्रो क्लवले विभिन्न कार्यक्रम गर्दै गर्दा आज हामीले यो भोजन कार्यक्रम गरेका हौ । यो दिदी बहिनी क्लवले अशाय, अपाङग ,गरिव वृद्धवृद्धा लगायत बालबालीकाको सेवामा निरन्तर रुपमा लागि पर्ने बताउनु भएको छ । मानव सेवा आश्रमका बारेमा आश्रमका जिल्ला संयोजक राजन साप्कोटाले समेत मन्तव्य दिनुभएको थियो । उक्त क्लबले खाध्यान, फलफुल लगायत नगद रु १२००० सहयोग गरेको थियो र अन्य सदस्य शिला गुरूड़ जितु राना र जुनु थापा बाट नगद जम्मा नगद रु ३००० समेत सहयोग गरेका थिए ।बिहानी भोजन सेवा कार्यक्रममा क्लबका अन्य सदस्यहरूको समेत

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ