शुक्रबार, असार १४ गते २०८२

छोरालाई पहिलोपटक चिनाउँदै राजेशपायल राईले ल्याए जन्मदिन गीत

काठमाडौं । गायक राजेशपायल राईले पहिलोपटक छोरा सायरेमलाई औपचारिक रुपमा चिनाएका छन् । विवाह र छोराबारे मौन रहेका उनले मंगलबार पहिलोपटक छोरा सायरेमलाई समर्पित गर्दै गीत सार्वजनिक गरेका हुन् ।

  • Latest Updates
    Trending