शनिबार, भदौ ८ गते २०८२

ग्रामीण सडक व्यवस्थित नहुँदा जोखिमपूर्ण यातायात

पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात व्यवस्था जोखिमपूर्ण बन्दै गएको छ । विशेषगरी जिल्लाका चार गाउँपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन हुने यातायात व्यवस्था जोखिमपूर्ण रहेको हो । रौतामाई गाउँपालिकाको