शनिबार, असार १५ गते २०८२

आज मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण

१६ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ

  • Latest Updates
    Trending