आइतबार, असार १६ गते २०८२

रातारात स्टार बनेकी रानु मण्डल पुरानै जीवनमा फर्कन बाध्य

मंसिर ७, एजेन्सी पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् । उनको जीवनमा धेरै परिवर्तन आयो । सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो

  • Latest Updates
    Trending