आइतबार, असार १६ गते २०८२

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

जुम्लाको तातोपानी गाउँपालिका६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको

  • Latest Updates
    Trending