मंगलबार, साउन २२ गते २०८२

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएकी छन्। व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएकी उनी राम्रो आम्दानी गर्न सफल भएकी छन्।

  • Latest Updates
    Trending