आइतबार, साउन २७ गते २०८२

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा गराएका एक लाख बीमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ

  • Latest Updates
    Trending