शनिबार, असार १५ गते २०८२

नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार

काठमाडौं नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलले अपडेट गरेको डिसेम्बर ३१ सम्मको तथ्यांक अनुसार ३४ हजार ९१० जना चिकित्सक दर्ता भएका छन्।ती मध्ये एमबिबिएसका

  • Latest Updates
    Trending