बुधबार, साउन ३० गते २०८२

साम्राज्ञी र साराबीच बक्सअफिस प्रतिस्पर्धा

नेपाली फिल्मका दुई सम्भावना बोकेका अभिनेत्रीद्वय साम्राज्ञी आरएल शाह र सारा सिर्पाली पहिलो पटक बक्सअफिसमा आमने-सामने भएका छन् । शुक्रबारबाट उनीहरु अभिनीत दुई फिल्म एकसाथ प्रदर्शनमा आएको छ । साम्राज्ञीको

  • Latest Updates
    Trending