शनिबार, असार १५ गते २०८२

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को टिजर : राक्षसकी रानी र राजकुमारीको लडाइँको कथा (भिडियो )

काठमाडौँ चैत १६ गते प्रदर्शन हुने पहिलो नेपाली एनिमेटेड फिल्म सलिनाको आधिकारिक टिजर सार्वजनिक भएको छ । युट्युब च्यानल ओएसआर डिजिटलबाट अपलाेड भएको उक्त टिजर दुई मिनेट लामो छ

  • Latest Updates
    Trending