शुक्रबार, असार १४ गते २०८२

अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक राधाबाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनको अभिनय रहेको नाटक मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ । उले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक

  • Latest Updates
    Trending