आइतबार, असार १६ गते २०८२

सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट

काठमाडौँ । सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन्

  • Latest Updates
    Trending