काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
