बुधबार, कात्तिक २८ गते २०८२

सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

अखबार दैनिक
बुधबार, कात्तिक २८ २०८२
  • सुन तोलामा २१ सय घट्यो, चाँदी बढ्यो

    बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

    मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ