बुधबार, कात्तिक २८ गते २०८२

निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

अखबार दैनिक
बुधबार, कात्तिक २८ २०८२
  • निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

    निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ । गौतमले नै आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थए । नेता गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि पार्टी खारेज गर्न आयोग पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ