आइतबार, कात्तिक १८ गते २०८२

काठमाडौंको फोहोर समस्या: शहरी विकासमन्त्री घिसिङको बञ्चरेडाँडा अनुगमन

काठमाडौंको फोहोर समस्या: शहरी विकासमन्त्री घिसिङको बञ्चरेडाँडा अनुगमन

अखबार दैनिक
आइतबार, कात्तिक १८ २०८२
  • काठमाडौंको फोहोर समस्या: शहरी विकासमन्त्री घिसिङको बञ्चरेडाँडा अनुगमन

    काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गर्नुभएको छ । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार