शनिबार, जेठ १७ गते २०७७ Logo

संविधान संशोधन विधेयक संसदमा दर्ता भयो

संविधान संशोधन विधेयक संसदमा दर्ता भयो

  • शुक्रबार, जेठ ९ २०७७


  • संविधान  संशोधन विधेयक संसदमा दर्ता भयो

    ९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

    मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

    शुक्रबार, जेठ ९ २०७७०५:३०:१७
    सम्बन्धित समाचार

    फ्युचरहव मिडिया मल्टिप्रपोज प्रा. लि.

    सुचना तथा प्रसारण विभाग दर्ता नं. :  

    अध्यक्ष : कृष्ण घिमिरे

    कार्यकारी प्रमुख: प्रल्हाद पोखरेल