शनिबार, जेठ १७ गते २०७७ Logo
पास भएका गाडि र मोटरबाईक हुन त ! गोगबु देखि को बनस्थलि सम्मको यो भिडियो आफै बोल्छ

लकडाउन थपिन सक्ने

लकडाउन थपिन सक्ने

  • आइतबार, जेठ ४ २०७७


  • लकडाउन थपिन सक्ने
    भिडियो लिंक यहाँ क्लिक गर्नुहोला 

    जेठ ४ काठमाण्डौ पछिल्लो दुई दिनमा राजधानी उपत्यका सहित देशैभरि कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी एक महिलाको मृत्यु पुष्टि भैसकेको अबस्थामा सरकार अब लकडाउन थप्ने तयारिमा जुटेको हो । 

     

    काठमाण्डौ मा अब लकडाउनको प्रभाव पर्ने प्राय निश्चित छ हिजोको यो भिडियो बाट पनि केहि बुझ्न सकिन्छ पहिलेको तुलनामा अब बाहिर निस्कनेको संख्या घटेको छ । कोरोनाबाट सुरक्षित रहन घरमा बस्नु नै उपयुक्त उपाय हुन सक्छ ।

     

    आइतबार, जेठ ४ २०७७०१:२४:५७
    सम्बन्धित समाचार

    फ्युचरहव मिडिया मल्टिप्रपोज प्रा. लि.

    सुचना तथा प्रसारण विभाग दर्ता नं. :  

    अध्यक्ष : कृष्ण घिमिरे

    कार्यकारी प्रमुख: प्रल्हाद पोखरेल