शनिबार, जेठ १७ गते २०७७ Logo

सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

  • शुक्रबार, जेठ २ २०७७


  • सवारी-पास-बनेपछि-पूर्वजारा-शाह-झापाबाट-काठमाडौं-हिँडे

    झापा- रद्ध भएको सवारी पास पुन: जारी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्। शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाहको झापाबाट काठमाडौंको सवारी छुटेको जानकारी दिए।

    बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए। लकडाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगानमा रानी कोमल सहित बस्दै आएका थिए।

    शुक्रबार काठमाडौं आउने तयारीमा रहेका उनको पास रद्ध भएको थियो। पास रद्ध भएपछि सामाजिक संजालमा तीब्र विरोध भएको थियो। त्यस सँगै बिहीबार साँझ गृहमन्त्रालयको आदेशमा उनको पास बनेको थियो।

     

    शुक्रबार, जेठ २ २०७७०९:५०:३७
    सम्बन्धित समाचार

    फ्युचरहव मिडिया मल्टिप्रपोज प्रा. लि.

    सुचना तथा प्रसारण विभाग दर्ता नं. :  

    अध्यक्ष : कृष्ण घिमिरे

    कार्यकारी प्रमुख: प्रल्हाद पोखरेल