साउन ४ धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
‘पार्टीको दादागीरी र सेटिङ भत्काउन हामीलाई समर्थन गर्नु !’ आज आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नत्र जे सुकै गर्नु जता सुकै जानु !”