शुक्रबार, चैत १६ गते २०८०

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

काठमाडौं । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ । गएराति काठमाडौं बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा उनको निधन भएको हो । कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो ।

  • Latest Updates
    Trending