मंगलबार, वैशाख ११ गते २०८१

सम्भव नेपालद्धारा गोरखाका  ७ पालिकालाई दियो एम्बुलेन्स

गोरखा । सम्भव नेपालले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक

  • Latest Updates
    Trending