मंगलबार, वैशाख ११ गते २०८१

केपी ओलीले गरे फिल्म ‘नमेटिने घाउ’मा अभिनय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म अभिनयमा डेब्यु गरेका छन् । मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा फिल्म नमेटिने घाउको छायांकन गरियो । झण्डै डेढघण्टा उनको दृश्यको छायांकन

  • Latest Updates
    Trending