मन्त्री लम्सालले बाँडे निर्वाचन क्षेत्र विकास कार्यक्रम, यस्ता छन् २ करोडका योजनाहरु

पर्वत

पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गर्नुभएको छ । सोही क्षेत्र बाट संविधान सभामा समेत निर्वाचन भएका लम्सालले जनताका माग अनुसारका योजनाहरु छनौट गरेका हुन् ।
उक्त बजेट तथा कार्यक्रम कार्यान्वयन जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले गर्ने छ ।

योजनाहरु निम्नानुसार छन् ।

१. नेपाल तारा मा.वि. विहादी गाउँपालिका वडा नं. ३ रानीपानी २५ लाख
२. सामुदायीक भवन फलेवास न.पा. ६ देविस्थान २५ लाख
३. गुरुङ गुम्वा फलेवास न.पा. ६ देविस्थान ५ लाख
४. देवि मन्दिर फलेवास न.पा. १० कुर्घा न्वाखर्क ५ लाख
५. देवि मन्दिर फलेवास न.पा. ५ खानीगाउँ अर्मना ५ लाख
६. जनता मा.वि.फलेवास न.पा. ६ देविस्थान ५ लाख
७. गौरादेवी मन्दिर विहादी गा.पा. ५ उराम ५ लाख
८. अम्वोट नि.मा.वि. फलेवास न.पा. ४ मुडिकुवा ५ लाख
९. झ्याउसीङ श्रीकांग सात्ले सडक पाङग्राङ फ.न.पा. ११  ५ लाख
१०. वहाकी भञ्ज्याङ–माझगाउँ–मिथ्लांगा–काब्राङ छाप शालिग्राम देउराली सडक विहादी गा.पा. ६ ५ लाख
११. थापाठाना स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा फलेवास न.पा. २     १० लाख
१२. त्रिवेणी क्याम्पस पैयूँ गा.पा. २                         १० लाख
१३. दुक्तान सभाहल महाशिला गा.पा.५ लुंखु          १० लाख
१४. गुरुङ मण्डली भवन वहानी डाँडा पैयूँ गा.पा. हुवास ९ लाख
१५. फलामखानी खेलमैदान महाशिला गा.पा.६ ५ लाख
१६. भोर्ले रिग्दी खोलामा पुल निर्माण पैयूँ गा.पा. ७ ५ लाख
१७. मेहलपोखरी पत्यार फेदी सडक ५ लाख
१८. कार्कीथर भंगरा सिरुवारी सडक प.न.पा. ९ भंगरा ७ लाख
१९. बगाले विश्वकर्मा मन्दिर पैयूँ गा.पा.३ वेउलीवास ४ लाख
२०. र्गोल्याङधाम   अाधारभुत बिद्यालय सभाहल निर्माण महाशिला १ होश्राङदी १० लाख
२१. चनौटे –निगालीखर्क–हिरुखर्क सडक महाशिला गा.पा. बालाकोट ८ लाख
२२. कृषि उपज संकलन केन्द्र सिरुवारी फ.न.पा. २ लाख
२३. बाघे ढुंगा देवि मन्दिर फलेवास न.पा.१ कार्कीनेटा १० लाख
२४. शंकरपोखरी कृषि उपज संकलन केन्द्र निर्माण फ.न.पा. ३    १० लाख
२५. ठानामौला खेलमैदान फ.न.पा. ८     ५ लाख